यसरी धुमधाम शुरु भयो शुभाघाट मेला ! (हेर्नुहोस् आर्कषक तस्विर)


कर्णाली प्रदेश चिनाउने ‘शुभाघाट’ मेला शनिवारदेखि शुरु भएको छ । पानीले बिथोलिएपछि मेला सरेको हो । गुर्भाकोट नगरपालिकाको मेहलकुना भेरी नदीको किनारमा यो मेला लाग्छ । पूर्णिमाका दिनदेखि सुरु हुने मेलामा दर्शनार्थीले नजिकै रहेको देउती बज्यैमा पूजापाठ गर्छन । सम्भवत कर्णाली प्रदेशकै ठुलो मेला मध्ये शुभाघाट पनि पर्छ । यसपछि सो क्षेत्रमा कुनै परम्परागत मेला नलाग्ने भएकाले अन्तिम मेला पनि भन्ने गरिन्छ । महोत्सव उद्घाटनका  तस्बिरहरु ।

तस्बिर – नविन थापा

प्रकाशित मितिः     २९ मंसिर २०७६, आईतवार ०७:३९  |