गाभर होमस्टेमा आर्कषक तस्विर खिच्ने ठाउँ थपियो । साईकललाई सजाएर राखिएको छ, जहाँ बसेर तस्विर र सेल्फी लिन सकिन्छ । साईकलमा सेल्फीले पर्यटक तानेको छ । बाँके जिल्लामा साइक्लिङ्गलाई पर्यटनसंग समेत जोडिएको छ । हेर्नुहोस् तस्विर……