सुर्यग्रहणका कारण आज प्याब्सन आवद्ध नेपालगञ्जका बिद्यालय बन्द हुने


नेपालगञ्ज १० पुस – प्याब्सन नेपालगञ्ज नगर समितिले सुर्यग्रहणका कारण आज बिहिवार बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । सुर्यग्रहणका कारण बिद्यार्थीलाई कुनै प्रकारको समस्या नहोस् भनेर आफु आवद्ध बिद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सन नेपालगञ्ज नगर समिति सचिव मानबहादुर थापाले बताए ।

सुर्यग्रहणलाई मध्यनजर गर्दै देशमा सार्वजनिक बिदा नभए पनि कयौ बिद्यालय र स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

प्रकाशित मितिः     7:37:01 AM  |