सुविसु नेपालगञ्ज शाखा उत्कृष्ट


नेपालगञ्ज १६ पुस – इन्टरनेट सेवाप्रदायक कम्पनी सुविसुले आफ्नो १९ औं वार्षिकत्सव मनाएको छ । सोही क्रममा देशभरवाट नेपालगञ्ज शाखालाई उत्कृष्ट घोषणा गर्दै सम्मान दिइएको छ ।

राजधानी काठमाण्डौमा आयोजित एक कार्यक्रममा नेपालगञ्ज शाखालाई ‘बेष्ट ब्रान्च’का रुपमा सम्मान गरिएको मार्केटिङ्ग हेड किरण तिमिल्सेनाले बताए । देशभरबाट उत्कृट शाखाको सम्मान ग्रहण गरेपछि क्षेत्रीय प्रमुख खगेन्द्र शाहीले खुःसी व्यक्त गर्दै सेवाग्राहीलाई धन्यवाद दिए ।

प्रकाशित मितिः     7:11:44 PM  |