रम्भापुर होमस्टेमा मुख्यमन्त्री ! (फोटो फिचर)


प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले बिहिवार बर्दियाको बारबर्दिया नगरपालिका–७ मा रम्मापुर सामूदायिक होमस्टेको उद्घाटन गरेका छन् । होमस्टे उद्घाटन समारोहमा प्रदेश सभाका उपसभामुख कृष्णी थारु, भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी, प्रतिनिधिसभा सांसद सुजिता शाक्य लगायतका जनप्रतिनिधि सहभागि थिए । मुख्यमन्त्री पोख्रेल दम्पत्ती (सुजिता शाक्य) सहित अन्य अतिथीले थारु समूदायका पाइने स्थानीय परिकारको स्वाद लिए । हेर्नुहोस् तस्विर

प्रकाशित मितिः     6:25:50 PM  |