जिभिएनमा विज्ञान प्रदर्शनी


जिभिएन स्कुल नेपालगन्जका विद्यार्थीले आईतवार बिज्ञान प्रदर्शनी गरेका छन् । अतिरिक्त क्रियाकलाप अन्र्तगत बिज्ञान प्रदर्शनी गरेका हुन । आईतवार नै उक्त स्कुलका शिक्षक र बिद्यार्थीले हात्तीपाइले बिरुद्धको ओषधी सेवन गरेको बिद्यालयका इन्चार्ज अभिषेक खनालले बताए । हेर्नुहोेस् तस्विरमा –

प्रकाशित मितिः     6:01:39 PM  |