जिभिएनका विद्यार्थीले सहयोग गरे


जिभिएन स्कुल नेपालगन्जका कक्षा सातका बिद्यार्थीले निलसागर बृद्धाश्रमलाई सहयोग गरेका छन् । अतिरिक्त गतिविधि अन्र्तगत शिक्षिका संगिता खड्काको नेतृत्वमा पुगेको विद्यार्थीले सहयोग गरेको विद्यालका इन्चार्ज अभिषेक खनालले बताए ।

प्रकाशित मितिः     ५ फाल्गुन २०७६, सोमबार १५:०४  |