मेयर राणाले गरे बेनेल्ली मोटरसाइकलको शोरुम उद्घाटन


.नेपालगन्ज १४ फागुन – मेयर धवल शम्सेर राणाले नेपालगन्जमा बेनेल्ली वाईक शोरुमको उद्घाटन गरेका छन् ।

पश्चिम नेपालको ब्यापारिक केन्द्र नेपालगन्जमा बेनेल्ली वाईक आधिकारिक शोरुमको बुधवार उद्घाटन भएको हो । एसके मोटर्सले नेपालगन्जको काँरकादोमा शोरुम सन्चालनमा ल्याएको हो ।

संचालक किरण श्रेष्ठका अनुसार , पछिलो समयमा नेपालमा बेनेली बाईकको क्रेज वढेसंगै नेपालगन्जमा यसको माग भएको हो । उद्घाटनको दिन विशेष छुटको ब्यवस्था गरिएको श्रेष्ठले बताए ।

प्रकाशित मितिः     १४ फाल्गुन २०७६, बुधबार ११:४७  |