प्याब्सन बाँकेको निर्णय : वार्षिक परिक्षा चैत्र ५ भित्र


प्याब्सन बाँके अन्र्तगतका सबै बिद्यालयले चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षा गर्ने भएका छन् । कोरोना भाइरसबाट जोगिन सरकारले जारी गरेको निर्देशन पालना गर्दै प्याब्सन बाँकेले यस्तो निर्णय गरेको प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र अचार्यले बताए  । कोरोना भाइरस बिरुद्ध सचेतना अपाउनका लागि परिक्षाका बारेमा बिशेष निर्णय लिनुपरेको प्याब्सन बाँकेका उपाध्यक्ष स्वामी डाँगीले जानकारी दिए । उनले केन्द्रीय परिपत्र कार्यान्वयन गर्दा स्थानीय तहसंग समन्वय गरिने बताए । हेर्नुहोस् निर्णय –

 

प्रकाशित मितिः     २१ फाल्गुन २०७६, बुधबार १८:४०  |