बाणिज्य कार्यालय नेपालगन्जको सूचना


हालको लकडाउनको अवस्थामा पनि नुन, तेल, दाल, चामल, ग्यास, पेट्रोलियम पदार्थ, औषधि जस्ता अत्यावस्यक दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरु खोल्न नरोकिने भएकोले त्यस्ता पसल धनिहरुले स्थानिय प्रशासनलाई जानकारी गराई पसल खोल्नु हुन अनुरोध छ ।

-कृष्ण पौडेल, प्रमुख वाणिज्य कार्यालय नेपालगन्ज

प्रकाशित मितिः     १२ चैत्र २०७६, बुधबार ११:३३  |