बाँकेबाट कोरोना परिक्षणका लागि हालसम्म पठाएको सबै नमुनाको नतिजा नेगेटिभ


बांकेबाट कोभिड १९ संक्रमण परिक्षणका लागि पठाएको २३ नमुनामा २३ वटै नमुनाको नेगेटिभ नतिजा आएको छ ।

प्रकाशित मितिः     १७ चैत्र २०७६, सोमबार १७:५८  |