आवत-जावत रोक्न नाममा जथाभावी नगर्न मुख्यमन्त्री पोख्रेलको अनुरोध


नेपालगन्ज १८ चैत : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आवतजावत रोक्ने नाममा जथाभावी नगर्न अपील गरेका छन् । लकडाउन प्रभावकारी बनाउने नाममा बिभिन्न स्थानमा नागरिकले स्वस्फुर्तरुपमा अनावश्यक काम गरिरहेको प्रति संकेत गर्दै मुख्यमन्त्रीले त्यस्तो सुझाव दिएका हुन । सामाजिक सन्जालमा मुख्यमन्त्रीले यस्तो भनेका छन्,-

प्रकाशित मितिः     १८ चैत्र २०७६, मंगलवार ०९:५३  |