सहयोग अब एकद्धार प्रणालीबाट, नेपालगन्जमा उपमहानगरसंग समन्वय अनिवार्य


नेपालगन्ज : नेपालगन्जमा क्वारेन्टाइनमा बसेकालाई आफुखुसी सहयोग गर्न नपाइने भएको छ । त्यसका लागि उपमहानगरपालिकाको समन्वय अनिवार्य भएको छ । हेर्नुहोस् उपमहानगरपालिकाको सूचना ।

प्रकाशित मितिः     २० चैत्र २०७६, बिहीबार १८:५३  |