गोरखा युनाइटेट स्कूलले कोहलपुर नगरपालिकालाई रु १ लाख दियो


नेपालगन्ज २७ चैत : कोरोना भाइरस संक्रमण विरुद्धको अभियानमा साथ दिदै कोहलपुरस्थित गोरखा युनाइटेड पबिलक स्कूलका शिक्षक कर्मचारीले एक लाख सहयोग गरेका छन् ।

कोहलपुर नगरपालिका भित्रका कोहिपनि नगरबासीहरू प्रभावित नहुन भनी गोरखा युनाइटेड पब्लिक स्कूलमा कार्यरत सम्पुर्ण शिक्षकरकर्मचारीहरुको १ दिन बराबरको हुने रकम र विद्यालयको तर्फबाट मंगलवार कोहलपुर नगर पालिकाको राहत कोषमा जम्मा उक्त रकम प्रदान गरिएको हो ।

प्रकाशित मितिः     २६ चैत्र २०७६, बुधबार ११:१३  |