जनप्रतिनिधि र कर्मचारी कोरोनाका कारण मृत्यु भएमा रु १५ लाख दिने निर्णय


नेपालगन्ज २९ चैत : नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकले कोरोना संक्रमण कोभिड १९ को कारण मृत्यु हुने जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई रु १५ लाख राहत उपलब्ध गराउने भएको छ । शनिवार मेयर धवल शम्सेर राणाको अध्यक्षतामा बसेको बैठकले राहत दिने, निःशुल्क भण्डारा लगाउने लगायतका निर्णय गरेको छ । हेर्नुहोस् निर्णय

प्रकाशित मितिः     २९ चैत्र २०७६, शनिबार १५:०२  |