कोहलपुर १४ बैशाख : कोहलपुर उद्योग बाणिज्य संघले बैठकले बिभिन्न निर्णय गरेको छ । महासचिव तेजप्रसाद अधिकारीका अनुसार, बैठकले बैंकको ब्याज मिनाहा सम्बन्धमा सरकारलाई दबाब दिने निर्णय गरेको छ ।
त्यस्तै घर भाडा छुट गर्न घर धनीलाई अनुरोध गर्नेदेखि कोरोना भाइरस कोभीड १९ का सम्बन्धमा संघले आफ्नो तर्फबाट सहयोगका साथै सरकार संग समन्वयकारी भुमिका निर्बाह निर्णय गरेको छ ।