नेपालगन्जमा कागतीको खुद्रा मुल्य प्रति केजि ३ सय


नेपालगन्ज १५ बैशाख : नेपालगन्जमा कागती सबैभन्दा महंगो विक्री भइरहेको छ । यसको खुद्रा मूल्य नै प्रति केजि ३ सय पुगेको छ । हेर्नुहोस् रानी तलाउ सब्जीमण्डीमा आजको तरकारीको मूल्य ।

प्रकाशित मितिः     १५ बैशाख २०७७, सोमबार १५:४३  |