नेपालगन्जमा स्वर्गद्धारीटोलद्धारा रक्तदान कार्यक्रम आयोजना


नेपालगन्ज ९ जेठ : लकडाउनका क्रममा रगत अभाव हुने समस्यालाई मध्यनजर गर्दै स्वर्गद्धारी टोल, नेपालगन्जले शुक्रवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । अध्यक्ष रोमाराम पण्डितको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा दुई दर्जनले रगत दान गरेका थिए । अध्यक्ष पण्डितले महामारीका समयमा रगत अभाव नहोस् भन्ने उदेश्य राखेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रकाशित मितिः     ९ जेष्ठ २०७७, शुक्रबार ११:२७  |