आईतवार राप्तीसोनारीमा चार र बासगढीमा एक जना कोरोना संक्रमित


बाँके ११ जेठ :  बाँकेको राप्तीसोनारी गाउँपालिकामा आईतवार थप चार जना संक्रमित फेला परेका छन् । त्यस्तै बर्दियाको बासगढी नगरपालिकामा एक जना संक्रमित फेला परेका छन् ।

प्रकाशित मितिः     ११ जेष्ठ २०७७, आईतवार १९:५१  |