पर्यटन व्यवसायमा आवद्ध कर्मचारीहरुको तलव सुनिश्चितता लगायत यस क्षेत्रलाई ५ प्रतिशत व्याज अनुदानमा रकम उपलब्ध गराइने भएको छ ।
त्यसका लागि ५० अर्ब रुपैयाँको कोष बनाईने भएको छ ।
यो कोष नेपाल राष्ट बैंकले सञ्चालन गर्ने छ । कोषमा सार्वजनिक संस्थानहरु, दातृ निकायबाट आउने रकम राखिने छ ।

घरेलु, साना तथा मझौला उद्यम तथा पर्यटन व्यवसायका श्रमिक र पारिश्रिमक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन रु ५० अर्बको छुट्टै कोष स्थापना गरिने

