#NepalBudget2077 : लकडाउन अवधिभर ठेक्का र बैंक ग्यारेन्टी छुट


सरकारले निर्माण व्यवसायीहरुलाई लकडाउनका कारण यो अवधिभर ठेक्का र बैंक ग्यारेन्टीमा छुट दिने भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

प्रकाशित मितिः     १५ जेष्ठ २०७७, बिहीबार १६:४८  |