#NepalBudget2077 : प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख रोजगारी सिर्जना


सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८को बजेट घोषणा गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गर्ने जनाएका छन् । यस कार्यक्रमबाट २ लाख रोजगारी सिर्जना गर्ने उनले बताए ।

प्रकाशित मितिः     १५ जेष्ठ २०७७, बिहीबार १६:५०  |