नेपालगन्ज नर्सिङ्ग कलेजको प्रमुखमा उप-प्राध्यापक तुलसा सुनार नियुक्त


त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत नेपालगन्ज नर्सिङ्ग कलेजको क्याम्पस प्रमुखमा तुलसा सुनारलाई नियुक्त गरिएको छ । त्रिभुवन बिश्वबिद्यालय कार्यकारी परिषदको बैठकले नेपालगन्ज भृकुटीनगर निवासी सुनारलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । सुनार उक्त क्याम्पसमा उपप्राध्यापकका रुपमा कार्यरत थिइन ।

प्रकाशित मितिः     २० जेष्ठ २०७७, मंगलवार १४:५९  |