बाँके र बर्दियामा आज मात्र थपिए ४० कोरोना संक्रमित


बाँकेमा १२ जना र बर्दियाका २८ जना कोरोना पुष्टि भएको छ । शनिबार भेरी अस्पताल नेपालगन्जले कोरोना पुष्टि भएको जनाएको छ ।

प्रकाशित मितिः     २४ जेष्ठ २०७७, शनिबार १५:३७  |