सोमवारदेखि नेपालगन्जमा विद्युत अनियमित हुने, कुन ठाउँमा कति बजे ? हेर्नुहोस् तालिका


नेपालगन्ज २५ जेठ :  मर्मत सम्भारको काम गर्नुपर्ने भए पछि नेपालगन्जमा सोमबारदेखि तीनदिन विद्युत सेवा अनियमित हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्र अन्र्तगतको सबस्टेशनमा रहेको ११ केभि ब्रेकरहरुको नियमित मर्मत संभार गर्नुपर्ने भएकाले बिभिन्न क्षेत्रमा विद्युत अनियमित हुन लागेको हो । कुन क्षेत्रमा कहिले विद्युत अनियमित हुन्छ हेर्नुहोस् तालिका …

प्रकाशित मितिः     २५ जेष्ठ २०७७, आईतवार १५:२०  |