लकडाउनमा छुटेकाले यातायातमा असोज मसान्तसम्म कर बुझाउँदा जरिवाना नलाग्ने


नेपालगन्ज २४ असोज :  यातायात व्यवस्था कार्यालय, नेपालगन्जले लकडाउनको अवधिमा कर बुझाउने म्याद समाप्त भई कर बुझाउन लाग्ने कर आगामी असोज मसान्तसम्म बुझाउँदा पनि जरिवाना नलाग्ने भएको छ । हेर्नुहोस् सूचना….


प्रकाशित मितिः     5:32:42 PM  |