नेपालगन्ज २४ असोज : यातायात व्यवस्था कार्यालय, नेपालगन्जले लकडाउनको अवधिमा कर बुझाउने म्याद समाप्त भई कर बुझाउन लाग्ने कर आगामी असोज मसान्तसम्म बुझाउँदा पनि जरिवाना नलाग्ने भएको छ । हेर्नुहोस् सूचना….