बाँके निकुञ्ज स्थापनाको एकदशक : घुमफिरका आर्कषक तस्विरहरु


बाँके राष्ट्रिय निकुञ्जले स्थापनाको एकदशक पुरा गरेको छ । बाघ संरक्षणका लागि २०६७ साल असार २८ गते देशकै कान्छो निकुञ्जका रुपमा स्थापना भएको थियो । स्थापनाको एक दशकमा निकुञ्जले आफ्नो परिचय देश, बिदेशमा चिनाउने प्रयत्न गरेको छ । हालसम्म पूर्वाधार निर्माण र निकुञ्ज चिनाउनमै समय खर्चियो । अब भने निकुञ्जले पर्यटक तान्न समेत शुरु गरेको छ । लकडाउन खुलेपछि यो निकुञ्ज प्रमुख पर्यटकीय गन्तव्यका रुपमा उदाउने छ । गत वर्ष निकुञ्ज घुमफिरका आर्कषक तस्विरहरु हेर्नुहोस्…

तस्बिरहरु : कृष्ण चौधरी


बाँके निकुञ्ज स्थापनाको एक दशक पुरा

प्रकाशित मितिः     9:52:12 AM  |