प्राईभेट फर्म नवीकरणको समय दुई दिन मात्र बाँकी


नेपालगन्ज २९ असार :  वाणिज्य कार्यालयमा प्राईभेट फर्म नवीकरणको म्याद दुई दिन मात्र बाँकी छ । चालू आर्थिक वर्षभित्र नवीकरण गरिसक्न आग्रह गर्दै वाणिज्य कार्यालयले सूचना जारी गर्दै आएको छ । यसैबीच नेपालगन्ज उद्योग वाणिज्य संघले पनि सबै उद्योगी, व्यवसायीलाई फर्म नवीकरण गर्न आग्रह गरेको छ ।


प्रकाशित मितिः     २९ असार २०७७, सोमबार १८:१६  |
error: Content is protected !!