प्रदिप वाग्लेले भने-सार्वजनिक जग्गा प्राप्तीको प्रक्रियामा मेरो कुनै संलग्नता छैन


नेपालगन्ज ३० असार :  कोहलपुरको सरकारी जग्गा अतिक्रमण प्रकरणका बारेमा प्रदिप वाग्लेले मुख खोलेका छन् । सार्वजनिक जग्गा प्राप्तीका लागि कुनै प्रक्रियामा संलग्नता नभएको बताएाक छन् ।


प्रकाशित मितिः     ३० असार २०७७, मंगलवार १३:१५  |
error: Content is protected !!