साँवा ब्याज तिर्ने समय पुस मसान्तसम्म


केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत अप्ठयारोमा परेको ऋणीहरुको ऋणको ब्याज र किस्ता तिर्ने समय पुसमसान्तसम्म थपेको छ । चैतमा तिर्नुपर्ने साँवा ब्याजको समय असारमसान्तसम्म सारिएको थियो । अहिले पनि केन्द्रीय बैंकले पुससम्म पुर्याएको हो । यो निर्णय बैंक आफैले गर्नसक्ने छन् ।

प्रकाशित मितिः     २ श्रावण २०७७, शुक्रबार १५:४६  |