जुनसुकै एटीएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने


जुनसुकै एटीएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो । यद्यपि, साउन १ गतेबाट बैंकहरुले एक अर्काको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने बनाएका थिए ।


प्रकाशित मितिः     3:50:06 PM  |