पर्यटनसँग सम्बन्धित निर्माणाधीन आयोजनामा रकम अभाव हुन नदिने


काठमाडौं । पर्यटनसँग सम्बन्धीत निर्माणधिन आयोजनामा पैसा अभाव हुन नदिनका लागि बैंक तथा वित्तिय संस्थाबाट आवश्यक ऋण प्रवाह गर्ने भएको छ ।


नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति मार्फत बजेट अभाव हुन नदिन बैंकहरुबाट कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिए ।

प्रकाशित मितिः     3:53:25 PM  |