बाँकेको कुन ठाउँको जग्गाको न्यूनतम मुल्य कति ? हेर्नुहोस् बिस्तृत


नेपालगन्ज ७ साउन :  बा“के जिल्लाको उप–महानगरपालिका, नगरपालिका र गाउ“पालिकाहरुको आ.व. २०७७/०७८ को लागि जग्गाको लिखत रजिष्ट्रेशन पारित गर्दा थैली अंक कायम गर्ने प्रयोजनको लागि जग्गाको न्यूनतम मूल्यांकन गरिएको छ ।


प्रदेश नं. ५ घरजग्गा न्यूनतम मुल्य निर्धारण समिति (गठन तथा कार्य सन्चालन) आदेश, २०७६को दफा ३ बमोजिम गठित न्यूनतम मूल्याङ्कन समितिको असार २३ गते प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ अध्यक्षतामा बसेको बैठकबाट न्यूनतम मूल्य निर्धारण गरिएको भूमिसुधार तथा मालपोत कार्यालय, बांके प्रमुख प्रेम दौल्यायलले जानकारी दिए । हेर्नुहोस् जग्गाको न्यूनतम मूल्यांकन-

प्रकाशित मितिः     ७ श्रावण २०७७, बुधबार १९:४६  |
error: Content is protected !!