टंक धामीले श्रद्धालुलाई दिए २ हजार मास्क


नेपालगन्ज १८ साउन :  नेपालगन्ज उद्योग बाणिज्य संघका प्रबक्ता टङ्क बहादुर धामीले अछामको बिनायकमा २ हजार मास्क सहयोग गरेका छन् ।

बिनायकको मस्टामान्डौमा श्रद्धालुलाईनेपाल कम्युनिस्ट पार्टी नेकपा नगर कमिटीको उक्त मास्क वितरण गरिएको नेता रामबहादुर बिकले जनाएका छन् । कोरोना संक्रमण हुनबाट जोगाउनका लागि मास्क वितरण गरिएको छ ।

प्रकाशित मितिः     १८ श्रावण २०७७, आईतवार १६:२०  |