नेपालगन्ज २१ साउन : सरकारले सीमा नाकामा हुने आवतजावतलाई कडाईका साथ निषेध गर्ने भएको छ । कोरोनाको जोखिम बढेसँगै यस्तो निर्णय लिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले बताए ।