सीमा नाकामा हुने आवतजावतलाई कडाईका साथ निषेध गर्न गृहमन्त्रालयको निर्देशन


नेपालगन्ज २१ साउन : सरकारले सीमा नाकामा हुने आवतजावतलाई कडाईका साथ निषेध गर्ने भएको छ । कोरोनाको जोखिम बढेसँगै यस्तो निर्णय लिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले बताए ।

प्रकाशित मितिः     २१ श्रावण २०७७, बुधबार २१:०२  |