चिकित्सक सहित बाँकेमा थप २८ जना कोरोना संक्रमित


नेपालगन्ज २२ साउन :  नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत १ चिकित्सक समेत बाँकेमा थप २८ जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जले गरेको परिक्षणका क्रममा सो पुष्टि भएको हो । त्यस्तै आज नै भेरी अस्पतालले जारी गरेको सुचना अनुसार बर्दियाका १४ मा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः     5:29:47 PM  |