शनिवार बाँकेमा २० र बर्दियामा २ जना संक्रमित


नेपालगन्ज २४ साउन :  बाँकेमा शनिवार २० जना संक्रमित थपिएका छन् । त्यस्तै बर्दियामा दुई जना संक्रमित थपिएका छन् ।


प्रकाशित मितिः     4:56:37 PM  |