बाँकेमा उपचार गराइरहेका मध्ये केहीको अवस्था गम्भीर-बाँके सिडीओ


नेपालगन्ज २६ साउन :  बाँकेमा कोरोना संक्रमित मध्ये केहीको अवस्था गम्भीर रहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले संक्रमित मध्ये केहीको अवस्था गम्भीर रहेको सार्वजनिक गरेका छन् ।


बाँकेमा १५ दिन यता २ सय १२ जना संक्रमित थपिएका छन् । आईतवार मात्र एक जना बृद्धाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनको सोही दिन साँझ नै अन्त्येष्टि गरिएको छ ,

प्रकाशित मितिः     6:11:23 AM  |