बाँकेमा २६ जना संक्रमित थपिए


नेपालगन्ज २७ साउन :  बाँकेमा मंगलवार ५६ जना संक्रमित थपिएका छन् । जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार,बाँकेको स्याम्पल कलेक्सनको आजको रिपोर्टमा जिल्ला भित्र बस्ने (जिल्ला भित्र र बाहिरका) रास्ट्रसेवक र सार्वसाधारण गरि ५६ जना पोजेटिभ देखिएका छन् ।

प्रकाशित मितिः     २७ श्रावण २०७७, मंगलवार १२:५५  |