भोलिदेखि नेपालगन्जको ‘सिल एरिया’ हट्ने, बाँकेमा निषेधाज्ञा भने शुक्रवारसम्म यथावत


नेपालगन्ज २७ साउन : नेपालगन्जमा लगाइएको सिल एरिया भोलिबाट हटाउने निर्णय भएको छ । तर जिल्लाभर निषेधाज्ञा भने शुक्रवार रातीसम्म यथावत रहने छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले उक्त निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले जानकारी दिएका छन् ।


प्रकाशित मितिः     4:27:15 PM  |