भोलिदेखि ५ गतेसम्म गुर्भाकोटमा अत्यावश्क बाहेकको सेवा बन्द गरिने, बैंकदेखि गाडी पनि नचल्ने


सुर्खेत(गुर्भाकोट) १ भदौ :  गुर्भाकोट नगरपालिकाले कोरोना संक्रमण बढ्न सक्ने भन्दै नगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ । भोलिदेखि असोज पाँचगतेसम्म निर्णय कार्यान्वयन हुने छ । हेर्नुहोस् नगरपालिकाको सूचना-


 

प्रकाशित मितिः     6:05:51 PM  |