नेपालगन्ज ३ भदौ : तीन जना बालबालिका सहित कोहलपुरको एउटै वडामा आठ जना संक्रमित फेला परेका छन् ।
भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा बुधवार कोहलपुरका आठ, नेपालगन्जमा ३, राप्तीसोनारी र बैजनाथमा एकरएक जना संक्रमित फेला परेका छन् । कोहलपुरको वडा नम्बर ११ का संक्रमित छन् ।
जसमा ६, ८ र १० वर्ष उमेरका बालबालिका समेत रहेका छन् । हेर्नुहोस् जानकारी