३ बालबालिका सहित कोहलपुर-११ मा ८ जना संक्रमित : नेपालगन्ज, बैजनाथ र राप्तीसोनारीमा थपिए


नेपालगन्ज ३ भदौ :  तीन जना बालबालिका सहित कोहलपुरको एउटै वडामा आठ जना संक्रमित फेला परेका छन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा बुधवार कोहलपुरका आठ, नेपालगन्जमा ३, राप्तीसोनारी र बैजनाथमा एकरएक जना संक्रमित फेला परेका छन् । कोहलपुरको वडा नम्बर ११ का संक्रमित छन् ।


जसमा ६, ८ र १० वर्ष उमेरका बालबालिका समेत रहेका छन् । हेर्नुहोस् जानकारी

प्रकाशित मितिः     4:14:01 PM  |