नेपालगन्ज ४ भदौ : कृषकलाई रसायनिक तत्काल उपलब्ध गराउन माग गर्दै राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले बिहिवार बाँकेका प्रमुख जिल्ला अधिकारी अधिकारी प्रधानमन्त्रीलाई ध्यानार्कषण गराएको छ ।

अध्यक्ष समर सिंहले सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय मार्फत ज्ञापनपत्र बुझाएका हुन ।