दुई बैंकका कर्मचारी सहित नेपालगन्जमा शुक्रवार थपिए १४ जना संक्रमित( सूचि सहित)


नेपालगन्ज ५ भदौ :  नेपालगन्जमा शुक्रवार १४ जना संक्रमित थपिएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार नेपालगन्जबाट १४, राप्तिसोनारी २ बर्दियाको बासगढीबाट ६ जना संक्रमित थपिएका छ्न ।


नेपालगन्जमा थपिएका संक्रमितमा नेपाल लिमिटेड धम्वोझी शाखाका एकजना सुरक्षा गार्ड छन् त्यस्तै सांग्रिला बैंकका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मितिः     3:32:23 PM  |