अवैधरुपमा नेपालगन्ज भित्रिएको २५ थान मोवाइल बरामद


नेपालगन्ज ६ भदौ :  भारतबाट नेपालगन्जमा अवैधरुपमा मोवाइल भित्रिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, गत बिहिवार बिभिन्न कम्पनीका २५ थान मोवाइल बरामद गरिएको छ । यसको मूल्य ५ लाख भन्दा बढि रहेको छ ।


प्रकाशित मितिः     9:55:52 AM  |