यि हुन कोरोना संक्रमणमुक्त भई आज बाँकेबाट घर फर्किनेहरु


नेपालगन्ज, ६ भाद्र – बाँकेमा ५ सय ६८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।-

प्रकाशित मितिः     ६ भाद्र २०७७, शनिबार ०९:५८  |