गाभर होमस्टेमा आउने पर्यटकले पनि यसरी सिक्छन् थारु लोकचित्रकला


बाँके ६ भदौ :  बाँकेको प्रमुख पर्यटकीय गन्तव्य गाभर भ्याली थारु लोकचित्रकलाले पनि चिनिन्छ । स्थानीय थारु समुदायका महिलामा रहेको परम्परगत यो सीप लोभलाग्दो छ ।

होमस्टेमा आउने पर्यटकका आँखा संधै यिनै भित्तामा कुँदिएका चित्रमा पर्छन । कतिले त चित्रकला सिकेर भित्तामा कुदेर समेत घर फर्किन्छन् । हेर्नुहोस् केही तस्विर-


प्रकाशित मितिः     6:03:17 PM  |