कोरोनाबाट नेपालगन्ज -१ का ३७ वर्षिय पुरुषको निधन(विस्तृत विवरण सहित)


नेपालगन्ज १० भदौ  : कोरोना संक्रमणका कारण नेपालगन्ज -१ का ३७ वर्षिय पुरुषको निधन भएको छ ।

नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका ती व्यक्तिको बुधवार बिहान १ : ३० बजे निधन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले जानकारी दिएका छन् ।


बाँकेमा कोरोनाका कारण मृत्यु हुने ३७ वर्षिय पुरुष पाँचौ व्यक्ति हुन । यसअघि चारजनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

 

प्रकाशित मितिः     7:17:58 AM  |